Observing a Unique Performance
ल हेर्नुस् त यसरी मान्छेलाई लिएर आको छ।
यसरी ऊ गरिराको छ मान्छेलाई बटारेर। भगवान्!
लेडीज रहेछ।
यसरी
रूखमा पुरा--
रूखमा पुरै बटार्देको छ।
एउटा अर्को त्यहाँ माथि छ।
दुईटा तल फेरि भेटेको छ दुईटा।
End of transcript · 35 words