Discussion on Kidney Transplant Needs
हामी यहाँ अरूको छेउमा, बैंक छेउमा।
हजुर
मेरो बुढीको चाहिँ किड्नी
फेल भाको नि त
हजुर, हजुर
यस्तो चाहिँ transplant गर्नु पर्नथ्यो। हामीलाई doctorले अस्ति
बोलाउनु भाथ्यो कि हामी चाहिँ KMCमा transplant गर्दैछौं कि।
नेफ्रीमा timeमा परि किड्नी दिइलाको होइन। हामीले
सबै checkup, checkup पनि भइसकेको छ। अलिअलि भइसकेको छ।
Doctor साहबले
अस्ति हामीलाई चौध गतेको date दिनु, दिनु लाग्नु भाथ्यो। हामीसँग चाहिँ अब
उ भयो नि त अब पैसा पनि भएन। बुढीलाई, श्रीमतीलाई जोरो नै आयो नि
त। अनि त्यसपछि doctorले हाम्रो transplant सत्र दिनु भयो date हामीलाई चौबिस गतेलाई
date दिनुभयो। अनि मैले चाहिँ अब बुवा, मेरो बुवा चाहिँ अस्मा नाम
हो। बुवालाई मैले भनेर पैसा सेसा खोत लगाएँ। दस हजार लाग्छ
क्याप्सल। राखेको थिएँ। तर अब-
घर बगायो, पैसा पनि गयो।
त्यो सबै गयो कि अब जति थियो पैसा एताउता हामी यहाँ भाडामा बसेको
हौं। सबै गयो कि अब। अब मैले बुढीलाई कसरी transplant
गर्थुँ कि। अब सम्भव पनि छैन नि त अब।
ठिक छ, वाँ दाइ, यसो गर्नु न दाजु हजुरले मलाई हजुरको
account number
पठाउनुहोस्।
हजुर, हजुर
अ, म हजुरको account number commentमा
राख्दिन्छु। यदि यो
video चाहिँ म आशिका तामाङ दिदीलाई पठाइदिन्छु नि दाइ।
मेरो चाहिँ अब यही चौबिस गते date छ नि त होइन।
हजुर
अब अहिले चौबिस गते म transplant गरेनँ भने त
मेरो श्रीमती जस्तो कि मर्छ नि त। कि त अब डायलिसिसमा राख्नु
पऱ्यो। अब डायलिसिस त बनस्थलीमा भइरहेको छ।
परिवार चाहिँ अहिले सबैजना ठीक हुनुहुन्छ?
अँ, परिवार चाहिँ सबैजना ठीक छ अब-
बाच्न सफल हुनुभयो, ठीक छ बाच्नु भयो होइन।
अब हाम्रो त केही पनि छैन कि अब-
कता निकै थियो घर हजुरको?
मेरो घर त बजारमा थियो। अब यो roadले भत्कायो नि त। अस्ति नै भत्काएर हामी सरेका
हौं। अनि हामी त विस्थापित जस्तै भयौं कि हाम्रो कुनै जग्गा जमिन पनि केही
थिएन।
हजुर
अब हामी यहाँ पैतामा अब भाडामा बसेका थियौं कि।
यहीँ, यहीँ, यहीँ, यहीँ घर
थियो है?
यहीँ
थियो
उहाँको घर यहीँ नै थियो।
भाडामा बसेको घर
यहीँ नै घर भाडामा बस्नुभको।
मालिक बैंकसँगै कृष्ण, कृष्ण बाबू थापाको घरमा बस्थ्यौं कि हामी।
हजुर
त्यो वडा त चैँ पहिला वडा नम्बर दुई हुन्थ्यो। उहाँको दाइको घरमा बस्थ्यौं। अनि
अब
हामीलाई यस्तो हुन्छ नि थाहा भएन। अब त्यस्तो हुन्छ भन्ने थाहा भएको भए हामीले
त्यो
पैसाहरू पनि collection गर्थ्यौं होला, कतै राख्थ्यौं होला। अब केही छैन हामीसँग न
अब
बुवाको अलिअलि पैसा थियो। अब सबै, बुवा नाघिँदा, बैंकबाट छुडीको नाघिँदा
certificate नगाएर सम्पूर्ण लगेको है हाम्रो। केही छैन कि
हामीसँग। अब त्यो त गयो घर। मैले माथिको श्रीमतीलाई कसरी बचाउने
भन्ने मात्रै थाहा
छैन मलाई। किनभने त अब जाने जाने मार्ने कुरा भएन मैले। मेरो श्रीमती चाहिँ भर्खरै
डायलिसिसको, उसको सोमबार र बिहीवार डायलिसिस हुन्छ।
हुन्छ दाइ, हामी सबैजना मिलेर हजुरलाई सहयोग गर्छौं।
मात्र उलाई कसरी बचाउने भन्ने छ।
मत्रै tension नबन्नुहोस्। हामी सबैजना मिलेर हजुरलाई सहयोग गर्छौं। हजुरको account
number मलाई पठाउनु। हामीले सबैले सहयोग गर्छौं नि दाजु है।
tension नदिनु।
मैले account number छैन हजुर। मैले अब यो सानो childrenको number बोकेको छु है।
हजुर
एता number छैन हजुर मसँग। अब मेरो number चाहिँ अन्ठानब्बे चालीस number एकतिस
अठहत्तर हो।
हुन्छ, उहाँलाई phone गरेर सहयोग गर्न चाहने
मान्छेले चाहिँ numberमा phone गरेर
सहयोग गर्नुहोला।
मेरो private, मेरो private number छैन। अहिले switch off
छ mobile। अब अन्ठानब्बे
चालीस number एकतिस अठहत्तर हो। मेरो छोरा बिराज रङ्गोल हो। उनले
अब बेत्रावती विदेशमा पहिला पनि हाल्सकेको थियो। हामीले अलिअलि चन्दा
उठाइसकेथ्यौं।
हजुर, हजुर
मेरो बुढीको चैँ माघको छब्बिस गते नै किड्नी फेल भाको हो।
हामीले माघको छब्बिस गते नै हाल्सकेथ्यौं। किनभने हामी अलि निम्न वर्गहरू हौ नि त
अलि गरिब परिवारको।
हजुर
अनि हामीले अब news हालेर बेत्रावती विदेशमा हालेर अलिअलि पैसा पनि
उठाथ्यौं।
हजुर
तर उनीलाई उपचार गर्दा गर्दा यत्रोसम्म लाग्यो नि त किड्नी फेल भनेको त
धेरै महँगो हो होइन खर्चले।
हजुर, हजुर
हामीले अब खर्च गर्दै गयो। अब बिग्रो सो गरेर अलिआको जग्गाको पैसा एताउता गरेर
collection गरेर राख्यौं। त्यो पनि सबै गयो कि।
सबै बगाएर लिएर गए। ठीक छ हामी-
केही पनि छैन अब हामी बसेको ठाउँ त भगाइहालेछ होइन।
एकअर्काले सबैजना मिलेर हजुरलाई सहयोग गर्नुपऱ्यो है दाइ, गर्छौं
नि।
हेल्प गर्दिनुथियो। मेरो श्रीमती बाच्छि भयो भने राख्छु। मर्यो भने त मर्यो, मर्यो। अब
कि त उलाई कतै कता मार्न पऱ्यो मैले भने त बचाउन त पऱ्यो नि।
त्यही त
हजुरलाई कि त उसको लागि डायलिसिस कि त transplant दुईटामध्ये एउटा। अब मलाई
transplantको लागि भने भने date पनि दिइसकेको छ के मेरो यही, यही भदौको
चौबिस गते date छ KMCमा।
अँ transplantलाई date दिनु भइसकेको छ doctor सुरेश
महर्जनले। अब कसरी चाहिँ गर्ने भन्ने कुरा मात्रै हो कि अब
अरू हामी अब कसरी transplant गर्न सकिन्छ भन्ने मात्रै भयो कि
हामी।
ठिक छ दाइ, ज–जले video हेर्दै हुनुहुन्छ उहाँले,
उहाँले,
उहाँलाई सहयोग गर्दिनुहोला। अब उहाँको account number पनि दिइना छ। उहाँलाई,
उहाँले
number दिनुभयाछ। त्यो numberमा direct call गरेर सहयोग गर्दिनु
उहाँलाई।
मलाई call गर्दिनु। मेरो बाबुको account छ। मेरो बाबुको account number अब account
number त थाह भएन। अब
सबै कुरा छैन मसँग।
हुन्छ मलाई, मलाई WhatsAppमा बाबुको account number
पठाइदिनु।
म, मैले सकेको मेरो व्यक्तिगत तर्फबाट नि
हजुरलाई गर्छु नि है दाइ।
हवस्।
End of transcript · 834 words